दफा ३२
समकक्षता र स्तर निर्धारण गर्ने
(१) विश्वविद्यालयले स्वदेशी वा विदेशी कुनै विश्वविद्यालय वा शैक्षिक संस्था बाट प्रदान गरिएको शैक्षिक उपाधिको विश्वविद्यालयका विभिन्न तहका शैक्षिक उपाधिहरूसँगसमकक्षता र स्तर निर्धारण गर्न सक्नेछ ।
(२)विश्वविद्यालयको समकक्षता र स्तर निर्धारणसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(२)विश्वविद्यालयको समकक्षता र स्तर निर्धारणसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।